काठमाडौं, चैत २० । नेपालमा पछिल्लो २४ घण्टामा १७९ जना कोरोना संक्रमित थपिएका छन् । ३ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ६४० पुगेको छ । पछिल्लो पछिल्लो २४ घण्टामा १११ जना संक्रमणमुक्त भएका छन् । योसँगै…