Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


कोरोनाको बेलायती भेरिएन्ट फैलने क्रम बढेको भन्दै सरकारद्वारा स्वास्थ्य मापदण्डमा कडाई गर्न निर्देशन

काठमाडौं । नेपालमा पनि कोरोनाको बेलायती भेरिएन्ट फैलने क्रम बढेको भन्दै सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयमा आज बसेको बैठकले स्वास्थ्य मापदण्डमा कडाइ गर्ने निर्णय गर्दै रात्रीकालिन ब्यावसाय राती ९ बजेपछि बन्द गराउन निर्देशन दिएको हो । काठमाडौं र पोखरासहित ठूला सहरका विद्यालयमा संक्रमण वृद्धि भएको भन्दै मन्त्रालयले उच्च सतर्कता…