काठमाडौं, चैत ८ । ढिलो उमेरमा बच्चा जन्माउनाले नेपालमा डाउन सिन्ड्रोम भएका बालवालिका जन्मने संख्या वृद्धि भएको चिकित्सकहरुले जनाएका छन् । विश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा आइतबार काठमाडौंमा भएको कार्यक्रममा उनीहरुले ३५ बर्ष उमेर माथिका महिलाबाट जन्मने शिशु् र बंशाणुगत कारणले गर्दा यो समस्या बढ्दै गएको बताए । वंशाणुरोग विशेषज्ञ डा. निलम ठाकुरले डाउन सिन्ड्रोम…