Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


कोभ्याक्स सुविधाअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप आउँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराउने कोभ्याक्स सुविधा अन्तर्गतको ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्ने भएको छ । भारतको सिरम कम्पनीले उत्पादन गरेको खोप आज काठमाडौं आइपुग्ने भएको हो । यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनकाले विकास गरेको कोभिसिल्ड खोप हो । कोभ्याक्स सुविधा अन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई…