काठमाडौं, फागुन २६ । नेपालमा पछिल्ले २४ घण्टामा थप १०४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८८ जनामा पिसिआर परिक्षण गर्दा १०४ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ । पछिल्लो २४ घण्टामा…