काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूलाई कोरोना विरुद्धको खोप लगाउने बिहीबार पनि लगाइएको छ । बुधबारदेखि सिभिल अस्पताल नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई कोरोना विरुद्धको खोप दिन सुरु गरिएको थियो । बुधबार लगाउन नभ्याएका सांसदलाई बिहीबार पनि खोप लगाइएको हो । बिहीबार राष्ट्रियसभा सदस्य वामदेव गौतम लगायतका सांसदहरूले कोरोना विरुद्धको खोप लगाएका छन्…