वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असर र बच्ने उपाय (विज्ञसँगको कुराकानी) « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Wed Jun 29 2022


वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असर र बच्ने उपाय (विज्ञसँगको कुराकानी)


0
Shares

काठमाडौं । नेपालमा ५ दिन यता वायु प्रदुषण बढ्दै गएसँगै मानिसको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेको छ ।

प्रदूषण बढेका कारण नै सरकारले यो साताका लागि सम्पूर्ण शैक्षिक संस्था नै बन्द गरेको छ । वायु प्रदूषणको तह बढेका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।

लामो समय वातावरण प्रदूषण हुँदा मानिसको स्वास्थ्यमा पर्ने असर बच्ने उपाय लगायतका सन्दर्भमा सहकर्मी प्रज्ञा तिमल्सिनाले नाक कान घाँटी रोग विशेषज्ञ डा. योगेश न्यौपाने सँग कुराकानी गर्नुभएको छ । हेरौं भिडियो कुराकानीः