Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


डढेलो फैलिएपछि इन्डोनेसियाको राष्ट्रिय निकुञ्ज बन्द

एजेन्सी । इन्डोनेसियाको पूर्वी जाभामा रहेको ब्रोमो टेङ्गर सेमेरु राष्ट्रिय निकुञ्जमा करिब एक सातादेखि डढेलो फैलिएपछि अधिकारीहरूले राष्ट्रिय निकुञ्जमा पर्यटकको प्रवेशमा रोक लगाएका छन् । माउन्ट ब्रोमो नजिकै रहेको उक्त

जीवजन्तुमा बर्ड फ्लु देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडाैं । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानाका जीवजन्तुमा ‘बर्ड फ्लु’ सङ्क्रमण पुष्टि भएको छ । चिडियाखानाले शुक्रबार सूचना निकालेर जीवजन्तुमा बर्ड फ्लु देखिएको जनाएको हो । जीवजन्तुमा बर्ड फ्लु देखिएपछि

वीपी राजमार्ग र हिल्सा-सिमकोट सडकखण्डमा सवारी आवागमन बन्द

काठमाडौं । सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित वीपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । प्रहरी प्रधानकार्यालयले बिहीबार एक सूचना जारी गर्दै

भारतकाे पश्चिम बंगाल प्रान्तमा हुने चुनावलाई लक्षित गर्दै पूर्वी-सीमानाका ७२ घण्टाका लागि बन्द

काठमाडाैं । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ । भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६

प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल बन्द

काठमाडौं। प्रतिकूल मौसमका कारण शुक्रबार आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द भएका छन् । बुद्ध एयरले जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा शुक्रबार उडान नै हुन नसकेको जनाएकाे हाे। प्रहरीले

नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड आजदेखि चार घण्टा बन्द

काठमाडौं । नारायणगढ–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने नारायणगढ–बुटवल सडक निर्माण आयोजनाले जनाएको छ । आयोजनाका अनुसार दाउन्ने खण्ड बुधबार (आज) बिहान ११.०० बजेदेखि

मेची राजमार्ग बन्द

इलाम । ताप्लेजुङको पाथीभरामा केवलकार खारेजीको माग गर्दै आजदेखि आह्वान गरिएको मेची राजमार्ग बन्दका कारण पुर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण मंगलबार बिहानैदेखि लामो तथा छोटो

आँबुखैरेनी–मुग्लिन सडकखण्ड बन्द

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज र भोली दैनिक ३ घन्टा बन्द हुने भएको छ । आज बिहान १० बजेदेखि १ बजेसम्मका लागि राजमार्ग पूर्ण रुपमा बन्द गरिएको सडक

भारतीय किसानद्वारा आज भारत बन्दको घोषणा

एजेन्सी । भारतीय किसान यूनियनले आज चक्का जामको आव्हान गरेका छन् । युनियनका राष्ट्रिय प्रवक्ता राकेश टिकैतले संयुक्त किसान मोर्चाको आज ग्रामीण भारत बंदको आह्वान गरेको जानकारी दिएका छन् ।

कमलामाई नगरपालिकाका विद्यालय ५ दिनका लागि बन्द

सिन्धुली । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सिन्धुलीको कमलामाई नगरपालिका मातहतका विद्यालय ५ दिनका लागि बन्द गरिने भएको छ । कमलामाई नगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित