१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


६७ जना संक्रमित थपिए


0
Shares

काठमाडौं, फागुन १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालययका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३९९ पीसीआर परीक्षण गर्दा ६७ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ३६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६०५ पुगेको छ ।