Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


कोरोनाविरुद्धको खोप आजबाट सुरु, पहिलो खोप टेकुका निर्देशक राजभण्डारीले लगाउने

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गर्दैछ । काठमाडौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे खोपको भर्चुअल शुभारम्भ गर्नुहुनेछ । पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र…