प्रज्ञा तिमिल्सिना (इमेज)काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने क्रम सुरु भएसँगै शव व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले पायो । त्यसयता सेनाबाट २ हजार ८ सय ५६ जनाको शव व्यवस्थापन भएको छ । यो कार्यमा सेनाले महिलालाई समेत परिचालित गरेको छ । उपत्यकामा मात्र १ हजार ४ सय ३२ जनाको शव व्यवस्थापन भएको छ । त्यसमध्ये…