Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


भारतले अनुदानमा दिने कोरोनाविरुद्धको खोप टेकुमा भण्डारण गरिने

काठमाडौं । भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आउँदै छ । भारतले हिजो नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार आज एयर इन्डियाको…