Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


थप २६६ संक्रमित, ४०० संक्रमणमुक्त, ५ जनाको मृत्यु

काठमाडौं, माघ ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४०० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका…