काठमाडौं । राष्ट्रियसभा सदस्यहरूको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ । राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान भएसँगै उहाँहरूको परीक्षणको लागि स्वाब संकलन गरिएको हो । पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको निःशुल्क कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ । कोभिड परीक्षण गरेका सबै सांसदको…