काठमाडौं । औषधी व्यवसायीहरूको व्यावसायिक प्रमाणपत्र (लाइसेन्स) नविकरणमा औषधि व्यवस्था विभाग लचक देखिएको छ । औषधि व्यवसायका लागि विभागबाट जारी हुने व्यावसायिक प्रमाणपत्रको नविकरण पाँच वर्षमा गर्ने व्यवस्था गर्न औषधि व्यवसायीहरुले माग गरेपछि विभागले लाइसेन्सको अवधि बढाउने संकेत गरेको हो । शनिबार भक्तपुरमा आयोजित नेपाल औषधि व्यवसायी संघ, बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै विभागका…