Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


स्वास्थ्य संघसंगठनहरुले आज माइतीघरमा धर्ना दिँदै

काठमाडौं । आफ्ना माग पुरा नभएको भन्दै स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुले आज सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् । उनीहरु आज बिहान ११ बजेबाट माइतीघर मण्डलामा मौन धर्ना बस्न लागेका हुन् । आफूहरुले उठाएका विभिन्न १८ बुँदे माग पुरा नभएको भन्दै स्वास्थ्य जगतका पेशागत संघ संगठनहरु आन्दोलनमा उत्रिएका हुन् । कोभिड…