काठमाडौैं । कोरोना भाइरसविरुद्धको खोप नेपालमा ल्याउने तयारी भए पनि भण्डारण गर्ने क्षमता कम हु्ँदा खोप पाइहाले पनि प्रयोगमा ल्याउन निकै कठिन हुने देखिएको छ । विश्व स्वास्थ्य संगठनले अमेरिकाको फाइजर कम्पनीले बनाएको कोरोनाविरुद्धको खोपलाई मात्र अहिलेसम्म आकस्मिक प्रयोगका लागि स्विकृति दिएको छ । अनुदानस्वरुप यो खोप नेपालले पाए पनि प्रयोगमा ल्याउन सक्ने सम्भावना अत्यन्त…