प्रज्ञा तिमल्सीना (इमेज)काठमाडौं, पुस ६ । नेपालमा पछिल्लो अवधिमा कोरोना संक्रमितको संख्या कम हुँदै गएको पाइएको छ । परीक्षण गराउने र उपचारका लागि अस्पताल पुग्नेको संख्या पनि घटिरहेको छ । मंसिर महिनासम्म दैनिक औसत एक हजार भन्दा बढीमा संक्रमण पुष्टि हुने गरेकोमा पुस महिना लागेसँगै यो संख्या घटेको छ । हाल दैनिक सरदर ८ सय…