कोरोनापछि विद्यालय खुलाउँदा यी कुरामा यी कुरामा ध्यान दिनुहोस् « Image Khabar


कोरोनापछि विद्यालय खुलाउँदा यी कुरामा यी कुरामा ध्यान दिनुहोस्


Imagekhabar
२२ पुष २०७७, बुधबार १५:०८

काठमाडौं । १० महिना देखि बन्द रहेका विद्यालय खुलाउन कोभिड रोकथाम सम्बन्धी उच्च स्तरिय समिति (सीसीएमसि) निर्देशक समितिले सरकारलाई सिफारिस गरेको छ ।

कोरोना संक्रमण कारण लामो समय बन्द रहेका विद्यालय खुलाउन अभिभावक र विज्ञहरू भने सहमत देखिएका छैनन् । जनस्वास्थ्य विज्ञहरूले भने विद्यालय खुलाउनका लागि केही सुझावहरू दिएका छन् ।

सुरक्षा सावधानी अपनाएर विद्यालय खुलाउन सकिने उनीहरूको तर्क छ । यसै सन्दर्भमा हामीले जनस्वास्थ्य विज्ञ डा. शरद वन्तलाई विद्यालय खुलाउँदा के–के कुरामा ध्यान दिन सकिन्छ भनेर सोधेका छौँ ।

प्रतिक्रिया दिनुहोस्