काठमाडौं, पुस २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३० जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका…