काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ८४ को पीसीआर परीक्षण गर्दा १ सय ८० पुरुष र ९० जना महिलामा संक्रमण पुष्टि भएको हो । यसमध्ये काठमाण्डौं उपत्यकाको मात्र १ सय ७२ रहेका छन् । परीक्षणको करिब ९ प्रतिशतमा संक्रमण पुष्टि भएको…