काठमाडौं । नेपालमा थप ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ८ हजार ५ सय ६ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ३ सय ८२ र ५ हजार ९ सय ८८ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार २ जना गरी ३ हजार…