काठमाडौं । जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज 'मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान' को शुभारम्भ गर्ने हुनु भएको छ । हेटौंडामा हुने शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले भिडियो कन्फेरेन्समार्फत उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रतिष्ठानले जनाएको छ । बागमती प्रदेश सरकारले स्थापना गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा…