डडेल्धुरा, असार १८ । निषेधाज्ञा खुकुलो भएसँगै डडेल्धुरामा अहिले चहलपहल बढेको छ । लामो समयदेखि संचालन नभएको व्यापार, व्यवसाय सबै संचालनमा आएपछि जिल्लाका विभिन्न स्थान तथा बाहिर जिल्लाबाट समेत सदरमुकाम आउने सर्वसाधरणले बजारमा आवतजावतको संख्या बढ्ेकाले बजारमा चलहपहल बढेको हो । जोखिम कम नभए पनि बजारमा अहिले लापरवाही बढेको छ । सामाजिक दुरीको समेत ख्याल…