Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


बीपी प्रतिष्ठानका चार शीर्ष पदाधिकारीलाई बर्खास्त गर्न डा. केसीको माग

काठमाडौं । डा. गोविन्द केसीले बीपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरुलाई तत्काल राजीनमा दिन माग गर्नुभएको छ । चारै शीर्ष पदाधिकारीले एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेकाले तत्काल राजीनमा दिन माग गर्नुभएको हो । शुक्रबार एक विज्ञप्ति जारी गर्दै केसीले ओली सरकारले देश जसरी चलाए जसरी बीपी प्रतिष्ठानका पदाधिकारीले पनि संस्थालाई उसरी नै…