काठमाडौं, असार २४ । नेपालमा पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५ सय ४ परीक्षण जनामा परिक्षण गर्दा १८७५ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार देशभर ५३७४ जनाको पिसिआर परीक्षणबाट १२१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५१३० जनाको एन्टिजेन…