स्याङजा, असार २७ । स्याङजा र गोरखामा कोरोना भाइरसको डेल्टा भेरियन्ट फेला परेको पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले स्याङजाको कालिगण्डकी गाउँपालिकाका दुई पुरुष र गोरखाका तीन जना महिलामा डेल्टा भेरियन्ट पुष्टि भएको जनाएको हो । कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका दुई पुरुषमा नयाँ भेरियन्ट संक्रमण भएर पनि निको भइसकेको सो…