काठमाडौं । सरकारले चीनबाट खरिद गरेको खोप भेरोसेल र अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्र्तगत उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको खोप आजदेखि लगाउन सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशन गरी असार २९ गतेदेखि देशभर नै खोप लगाउन सुरु गर्ने जनाएको हो । भेरोसेल खोप ५५ बर्षमाथि उमेर समुहका व्यक्ति, विश्वविद्यालय र विद्यालयका प्राध्यापक,…