Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


पोखराका मेयर जिसीलाई मष्तिष्कघात

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ । जिसीलाई आज बिहान चार बजेतिर उच्च रक्तचापका कारण मस्तिष्कघात भएको उहाँका प्रेस संयोजक माधव बरालले जानकारी दिनुभयो। मस्तिष्कघात भएपछि उहाँलाई उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । सामान्य प्रकारका मस्तिष्कघात भएका कारण जिसीको स्वास्थ्य खतरामुक्त रहेको बताईएको छ । मेयर जिसीलाइ थप…