Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


पोखरा महानगरको खोप अभियान स्थगित

पोखरा । पोखरा महानगरपालिकाले सुरु गरेको खोप अभियान स्थगित भएको छ । महानगरले ५५ वर्ष माथिका नागरिकका लागि जोन्सन एन्ड जोन्सनको एक डोज मात्र लगाए पुग्ने कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको थियो । महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हरिलाल आचार्यले जोन्सन एन्ड जोन्सनको खोप कार्यक्रम नचलाउने आदेश आएपछि खोप अभियान रोकिएको जानकारी दिनुभयो । महानगरपालिकाको अभियान…