रत्न आचार्यसुनसरी । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलले काम छानबिनको काम सुरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा गठिक आठ सदस्यीय टोली प्रतिष्ठान पुगेर छानबिन थालेको हो । टोलीले सुरुमा प्रतिष्ठान सुधारको माग राख्दै ३५ दिनदेखि आन्दोलनरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई…