चितवन, असार ३१ । काठमाडौं बाहिर पहिलोपटक कलेजोको सफल प्रत्यारोपण भइरहेको छ । गत चैत्र ८ गते काठमाडौं बाहिर पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरेको चितवन मेडिकल कलेजले दोस्रो पटक पनि सफल प्रत्यारोपण गरेको छ । कलेजले असार १८ गते जाजरकोटको कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतबिक्रम शाहीको करिव १५ घण्टा लगाएर कलेजोको सफल प्रत्यारोपण गरेको…