Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


जाँदाजाँदै ओलीको झुटो दावी, डेढ करोड खोप आउनेबारे मन्त्रालय अनविज्ञ

प्रज्ञा तिमल्सीनाकाठमाडौं । कोरोना भाइरसको नियन्त्रण र खोप खरिदमा चुकेको ओली नेतृत्वको सरकारले बिदाइ हुने समयमा पनि विरोध पूर्ण दावी गरेको छ । खोप खरिद गर्न नसकेका कारण १४ लाख ज्येष्ठ नागरिकलाई ४ महिनासम्म दोस्रो डोज खोप दिन नसकेको समयमा सबै नागरिकलाई पुग्ने खोप सुनिश्चित भएको निवर्तमान प्रधानमन्त्री केपी ओलीले गर्नुभयो । तर, ओलीको दाबीमा…