काठमाडौं । नेपालमा कोरोना संक्रमणको दोस्रो लहरमा डेल्टा भेरियन्ट सबैभन्दा बढी संक्रामक देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल म्युटेट भएर आएका भेरियन्ट मध्ये डेल्टा नै बढी रहेको जनाएको छ । नेपालमा डेल्टा भेरियन्ट म्युटेट भएर डेल्टा प्लस भेरियन्टको रूपमा समेत देखिन थालेको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कुन भेरियन्ट बढी देखिएको भन्ने पत्ता…