Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


थप ३१ सय ६ जनामा कोभिड पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ३१ सय ६ जनामा कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १३ हजार ५ सय १९ जनामा गरिएको परीक्षणमा ३१ सय ६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोभिड संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७ सय ३९ पुगेको छ । यस्तै पछिल्लो…