Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


कोभिड युनिफाइड अस्पतालको प्रमुखमा डा. भूपेन्द्र वस्नेत, गौतमलाई प्रसूतीमा पठाइयो, अरु तीनको सरुवा रोक्का

काठमाडौं, साउन १९ । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय पदमा डा. भूपेन्द्र बस्नेतलाई नियुक्त गर्दै डा. जागेश्वर गौतमलाई प्रसूती तथा स्त्रीरोग अस्पतालमा सरुवा गरेको छ । मंगलबार प्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री शेरबहादुर देउवाले डा. बस्नेतलाई वीरको जिम्मेवारी दिँदै यसअघि राज्यमन्त्री उमेश श्रेष्ठले गरेको सरुवा रद्द गर्नुभएको हो । सोमबार राज्यमन्त्री श्रेष्ठले कोभिड…