Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


कोरोना नियन्त्रण र उपचारमा ३१ अर्ब २८ करोड खर्च

प्रज्ञा तिमिल्सीना काठमाडौं, साउन २० । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को पहिलो निर्णय थियो- कोरोना संक्रमण नियन्त्रणका नाममा भएको खर्च विवरण सार्वजनिक गर्ने । तीन साता भन्दा बढी भयो, त्यो निर्णय कार्यान्वयनमा ल्याइएको छैन । यसले कोरोना संक्रमण नियन्त्रण र उपचारमा सरकारले गरेको ठूलो धनराशीप्रति उठिरहेको पारदर्शीताको प्रश्न झनै बलशाली भएको छ । महालेखा नियन्त्रकको…