Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


सोलुमा पहिलो डोज ‘कोभिशिल्ड’ लगाएका नौ हजारले दोस्रो डोज पाएनन्

सोलुखुम्बु । कोभिड–१९ विरुद्धको पहिलो डोज कोभिशिल्ड खोप लगाएका जिल्लवासीले दोस्रो डोज खोप पाउन सकेका छैनन् । गतवर्षको माघयता कोभिशिल्ड खोप लगाएका नौ हजारले अझै दोस्रो डोज पाउन नसकेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी रामनारायण शाहले जानकारी दिनुभयो । शाहका अनुसार जिल्लामा अहिलेसम्म दुई हजार चार सयले कोभिशिल्ड र एक हजार चार सयले भेरोसेलको पूर्ण गरी…