Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


चीनले थप १६ लाख डोज खोप दिने

काठमाडौं । चीनले कोभिड–१९ विरुद्ध नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जनाएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो परिमाणको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो । चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । अर्थ मन्त्रालयका अनुसार चीनले दिने भनेको थप खोप…