Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


पूर्ण लकडाउन गर्न व्यवसायीहरूको माग

पाँचथर । जिल्लामा पूर्ण रुपमा लकडाउन गर्न व्यवसायीले माग गरेका छन् । कोरोना संक्रमितको दर दैनिक रुपमा बढ्न थालेपछि व्यवसायीहरूले लकडाउन गर्न माग गरेका हुन् । उनीहरूले लकडाउनको माग गर्दै जिल्ला प्रशासन कार्यालय पाँचथरमा ज्ञापनपत्र समेत बुझाएका छन् । कोरोना संक्रमण दर घट्नुका साटो बढ्न थालेपछि आजबाट दुई हप्ता पूर्ण रुपमा लकडाउन गर्न व्यवसायीहरूले माग…