Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


एकैदिन कोरोनाबाट ५५ जनाको मृत्यु, २५ सय ४८ जना संक्रमित

काठमाडौं, साउन २४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ५५ जनाको संक्रमणबाट मृत्यु भएको हो । योसँगै हालसम्म नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ सय ४८ जना कोरोना संक्रमित…