Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


जापानले दिएको ५ लाख १३ हजार ४२० डोज एष्ट्राजेनिका खोप नेपाल आइपुग्यो

काठमाडौं । जापान सरकारले नेपाल सरकारलाई दिने भनेको १६ लाख डोज मध्ये ५ लाख १३ हजार ४२० डोज एष्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । कतार एयरवेजबाट खोप आज बिहान १० बजेर ३० मिनेटमा नेपाल आइपुगेको हो । जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत युताका किकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई खोप हस्तान्तरण गर्नु भएको छ ।…