Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


साउन १ देखि वीपी प्रतिष्ठानमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक र कर्मचारीको चेतावनी

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, कर्मचारी र विद्यार्थीहरूले माग सम्बोधन नभए साउन १ देखि आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । प्रतिष्ठानमा भइरहेको अनियमितताविरुद्ध एक महिनादेखि आन्दोलनरत उनीहरूले बुधबार विज्ञप्ति जारी गर्दै साउन १ देखि बिहान ८ देखि १० बजे सम्म आकस्मिक बाहेकका सबै काममा आफूहरू संलग्न नहुने जनाएका…