काठमाडौं । नेपालमा पछिल्लोे २४ घण्टामा २१ सय ६९ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १० हजार ४ सय १७ जनामा परीक्षण गर्दा २१ सय ६९ जनामा संक्रमण देखिएको हो । यस्तै सोही अवधिमा १४ सय ३२ जना संक्रमणमुक्त हुँदा २२ जनाले ज्यान गुमाएका छन् । योसँगै देशभर…