चितवन । केन्द्र मातहतको भरतपुर सरकारी अस्पतालमा अत्याधुनिक इमरजेन्सी सेवा र सरुवा रोग अस्पतालका लागि भवन निर्माण कार्य भइरहेको छ । २०२० सालमा निर्माण गरिएको १० वेडको मात्रै इमरजेन्सी भवन हुँदा अस्पतालको सेवाबाट धेरै बिरामी विमुख हुनु परेकाले भवन निर्माणलाई तीव्रता दिइएको बताइएको छ । ५० वेडको अध्याधुनिक इमरजेन्सीे सेवाका लागि भवन निर्माण भइरहेको अस्पताल…