काठमाडौं । असारको पहिलो साता भित्र लगाउने भनिएको कोभिड–१९ विरुद्धको दोस्रो डोज खोपको पनि टुङ्गो नभएपछि ज्येष्ठ नागरिकहरू चिन्तित बनेका छन् । १६ हप्ताभित्र लगाउपर्ने दोस्रो डोज खोप लगाउने सुरसार नदेखिएपछि ज्येष्ठ नागरिकहरूले स्वास्थ्य मन्त्रालयमा फोन गर्न थालेका छन् । मन्त्रायलका पदाधिकारीहरू खोप आउने टुङ्गो नभएपछि नाजवाफ हुने गरेका छन् । तत्काल खोप नआउने भएपछि…