Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


राष्ट्रिय सरोकार तथा सरोकार समितिले खोपको विषयमा सरकारी अधिकारीसँग सोधपुछ गर्ने

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतकाे राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोभिड– १९ विरुद्धको खोपको सहज उपलब्धता नभएको भन्दै सरकारी अधिकारीसँग यस विषयमा सोधपुछ गर्ने भएको छ । मंगलबार बसेको समितिको बैठकले कोभिड–१९ विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका व्यक्तिहरूले पनि दोस्रो मात्रा खोप पाउन नसकेको र खोपको उपलब्धता हुन नसकेको भन्दै के कारणले यस्तो भएको भन्ने सम्बन्धमा…