काठमाडौं, असार ८ । अमेरिकाले नेपाललाई कोरोना भाइरसविरुद्धको थप खोप दिने घोषणा फेरि गरेको छ । यो खोप नेपालसहित १८ एशियाली मुलुकलाई कोभ्याक्समार्फत् पठाइने छ । अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनका अनुसार खोपको संख्या १ करोड ६० लाख डोज रहेको छ । जुन महिनाको अन्तसम्ममा विश्वका निम्न र मध्यम आय भएका मुलुकलाई ८ करोड खोप…