मिरा बस्नेतकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङकअनुसार हालसम्म २५ लाख नेपालीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । तर, पहिलो डोज लगाएका मध्ये ७ लाखले मात्र दोस्रो डोज लगाउने मौका पाएका छन् । पहिलो डोज खोप लगाएकाले नै दोस्रो डोज खोप नपाइरहेको अवस्थामा खोप लगाउन बाँकी नागरिकहरूले तत्काल खोप नपाउने निश्चितप्रायः छ । गत…