Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


१५ शैयाको ‘सुशील कोइराला मेमोरियल’ आइसोलेशन केन्द्र सञ्चालन

काठमाडौं । कोरोना संक्रमितहरूको निशुल्क उपचारका लागि सुशील कोइराला मेमोरियल आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । सेवात्मक भावनाका साथ निशुल्क सेवा दिने उद्देश्यले १५ शैयाको आइसोलेशन केन्द्रमा सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको हो । बुद्धनगर प्रहरी प्रभाग अगाडि रहेको केन्द्र जनप्रतिनिधि र डाक्टरहरूको संयुक्त पहलमा खोलिएको हो । ख्याती प्राप्त डाक्टर नर्सद्वारा चौबीसै घण्टा बिरामीको हाई…